झापाको शिवसत्ताक्षी हत्या प्रकरण: मामा–भान्जा जेल चलान
झापा । झापाको शिवसत्ताक्षी–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या आरोपी मामा २७ वर्षीय सुनिल शाह र भान्जा ২৩ वर्षीय राहुल साहलाई जिल्ला अदालतले पुर्बक्षका लागि कारागार चलान गरेको छ।
घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन्।


