इलाममा एकै गाउँको १५ युवा एकै दिन मलेसिया प्रस्थान

इलाम । इलामको देउमाइ–९, जीतपुरका १५ जना युवा अस्ति एकै दिन मलेसिया रोजगारीका लागि प्रस्थानपछि गाउँ नै सुनसान बनेको छ।

खेतबारीदेखि सामुदायिक कामसम्म सक्रिय रहेका युवाहरू विदेशिएसँगै अब गाउँमा वृद्ध, महिला र बालबालिका मात्रै बचेका छन्।

रोजगारीको अभाव र आर्थिक चुनौतीका कारण बढ्दो युवा पलायनले गाउँको सामाजिक–सांस्कृतिक जीवन र विकास कार्य प्रभावित बन्न थालेको स्थानीयले बताउँदै दिगो रोजगारी र प्रभावकारी योजनाको आवश्यकता औंल्याएका छन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।