झापाको कनकाई सामुदायिक वन क्षेत्रमा एक जना मृत फेला
झापा । कनकाई सामुदायिक वन क्षेत्रमा एक मानिस झु*न्डि*एको अवस्थामा मृ*त फेला परेको छ ।
उक्त मानिस कनकाई नगरपालिका ४ त्रिवेणी टोल निवासी ५४ बर्षिय विक्रम माझी रहेको ईलाका प्रहरी सुरुङ्गाले जनाएको छ ।
उनको सव पोस्टमार्टमको लागि भद्रपुर पठाइएको सुरुङ्गा प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।


