झापाको राजगढ बजारमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्री गम्भिर घाइते
झापा । झापाको राजगढ बजारमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन् ।
साइकल यात्रीको टाउकोमा चोट लागि गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा बाह्रदशी-३ का चिहारु राजवंशी रहेका छन् र घाइतेलाई उपचारका लागि बिर्ता सिटि अस्पताल लागिएको छ ।
ट्र्याक्टर र ट्र्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


