श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा श्रम अभियान सुरु
ताप्लेजुङ । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रम अभियान सुरु गरेको छ ।
शनिबार सदरमुकाम फुङ्लिङ् स्थित तोक्मेडाँडाको हटिया लाइन क्षेत्रमा श्रमदानबाट सडकका खाल्टा पुर्ने संगै सरसफाइका काम भएको छ ।
अब प्रत्येक शनिबार श्रम अभियानलाई निरन्तरता दिइने बताइएको छ ।


