एमाले महाधिवेशनका लागि धनकुटाबाट प्रतिनिधि चयन 

धनकुटा,१४ मंसिर । धनकुटामा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयन भएका छन् ।

शनिबार भएको मतदानमा ७ वटै पालिकाबाट १३ जना प्रतिनिधि चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिअन्तर्गत खुलातर्फ चिन्तन तामांग,अर्जुन छारा राई,पर्शुराम नेपाल,शिव आंग्ला लिम्बु,खजिन्द्र राई,निरन राई,शान्तिराम गौतम चयन भएका छन् ।

यस्तै महिलातर्फ गोमा कार्की,सम्झना आले,निर्मला इवाहांग र तुलसी राई तथा युवातर्फ सरोज राई निर्वाचित भए ।

दलित क्लष्टरमा नैना बिश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।