धनकुटामा श्री स्वच्छ सेवा महिला लघुउधमी श्रमिक सहकारी संस्था लि. हिलेको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

धनकुटा,२७ मंसिर । धनकुटामा श्री स्वच्छ सेवा महिला लघुउधमी श्रमिक सहकारी संस्था लि. हिलेको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिक्षाविद बिश्वनाथ दाहालको प्रमुख आतिथ्यतामा आज सम्पन्न उक्त साधारणसभामा अतिथिको रुपमा ब्यवसायी महेन्द्र तामाङ, कृषि अभियन्ता जीवनप्रसाद राई र महिला नेतृ कल्पना थापाको समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि दाहालले नाम अनुसारको काम अघि बढाउन प्रगति उन्नतिका लागि शुभकामना दिनु भएको थियो ।

६५ जना शेयर सदस्यहरुको उपस्थिति रहेको सभाको पार्बती श्रेष्ठले अध्यक्षतामा र सचिव कुशुम दाहालले संचालन गर्नु भएको थियो ।

सभामा स्वागत मन्तब्य शेयर सदस्य देवीमाया भण्डारीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖