विराटनगरको नोबेल अस्पताल नजिकै नहरमा खस्यो मारुती भ्यान
विराटनगर । विराटनगरको नोबेल हस्पिटल आसपासको क्षेत्रमा एक मारुती भ्यान अचानक नियन्त्रण गुमाएर नहरमा खसेको छ।
उक्त घटनापछि स्थानीयवासीको भीड लागेको छ भने थप विवरण आउन बाँकी छ।