संखुवासभाको सभापोखरीमा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बु र उपाध्यक्ष लक्ष्मी चापागाईले उद्घाटन गर्नुभएको हो ।


