ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प
काठमाडौं, पुस १९ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।
आज बिहान ६ः१३ मिनेट जाँदा जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।


