झापाको कन्काई पुल नजिक शंकास्पद वस्तु फेला
झापा । झापाको कन्काई पुलको पूर्वीमुख मा शंकास्पद वस्तु फेला परेको छ।
कालो रङको झोलामा रहेको उक्त वस्तु शंकास्पद देखिएपछि प्रहरीले त्यसलाई सुरक्षा घेराभित्र राखेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो क्षेत्रमा अहिले यातायात आवागमन ठप्प छ।


