इलामको देउमाई हाइड्रो पावरमा काम गरिरहेका कामदार माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते
इलाम । इलाममा ढिस्कोले पुरिएर एक जना घाइते भएका छन् ।
देउमाई हाइड्रो पावरमा काम गरिरहेका कामदार माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते भएका हुन् ।
उनलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।


