आमाको औषधि किन्न पैसा नहुँदा वीर अस्पतालमा भौतारिरहेका १२ वर्षिय बालकलाई अभियन्ता आशिका तामाङको सहयोग
काठमाडौ । दैलेखका १२ बर्षका बालक अकबर खान वीर अस्पतालमा डाक्टरले लेखिदिएको औषधीको कागज बोकेर भौतारी रहेका हुन्छन्।
उनी भन्छन्- बीमाले औषधी दिदैन बाहिर किन्न जानपर्छ भन्छ । तर, महंगो औषधी किन्न पैसा छैन। उनको आमाको मुटुमा ग म्भीर स मस्या छ।
उनको बुबा बि तिसकेका छन्। उनको उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि अभियन्ता आशिका तामाङले यी बालक र उनको आमालाई वीर अस्पतालमा गएर १ लाख ५० हजार सहयोग गरेकी छन ।
बालकलाई पढाईदिएर सहयोग गरिदिन समेत आशिकाले अनुरोध गरेकी छन ।


