भोजपुर र सुनसरी–१ बाट सुदन किरातीको नाम प्रतिनिधिसभा निर्वाचनमा सिफारिश

काठमाडौ , २० पुष । डा. बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षणमा खोलिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किरातीको नाम प्रतिनिधिसभा निर्वाचनमा भोजपुर र सुनसरी–१ बाट सिफारिश भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिश गर्ने क्रम बढ्दो छ । ०७९ मा सुदनले भोजपुरबाट निर्वाचन जितेका थिए । उनी तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

अहिले उनले माओवादी केन्द्र छोडेका छन् । तर, यसपटक उनको नाम दुई ठाउँबाट सिफारिश भएको छ । कतिपयले यसपटकउनी भोजपुरबाट निर्वाचन नलड्ने भनिरहेको बेलामा उनको नाम सुनसरी–१ बाट सिफारिश भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।