आठ महिनाअघि मात्रै जापान पुगेकी संगीताको मृत्यु
टोकियो । जापान गएकी सिन्धुलीकी संगीता माझीको हृद यघातका कारण मृत्यु भएको छ।
आठ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान पुगेकी संगिताको गत बिहीबार नि धन भएको हो।
परदेशमा छोरी गुमा उँदाको पी डामा रहेकी आमाले छोरीको अनुहार अन्तिमपटक हेर्ने इच्छा रहेको भन्दै पार्थिव शरीर नेपाल ल्याउन सहयोग गर्न सबै’सँग अनुरोध गरेकी छन्।


