मोरङ् उर्लाबारीका निरौलाको साउदी अरबमा निधन

मोरङ् । मोरङ्को उर्लाबारी नगरपालिका वडा नम्बर २ भुसी (लामपाते सिमसार छेउ) निवासी टंकबहादुर निरौलाका छोरा रोहित निरौलाको साउदी अरबमा अल्पायुमै निधन भएको छ ।

२७ वर्षिया रोहितको गत पुष १९ गते साउदी अरबस्थित वेबदा अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारस्रोतले जनाएको छ ।

करिब २७ महिना अघि रोजगारीका लागि साउदी पुगेका निरौला अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका थिए । ” अस्पतालमा करिब ७/ ८ दिन भेन्टिलेटरमा उपचाररत रहँदा उनको ब्लड क्यान्सरका कारण निधन भयो ।”-स्रोत:बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।