युवा संघ दमकका सचिव गैरेले पनि एमालेको साधारण सदस्य समेत नरहने गरि दिए राजीनामा
झापा । एमाले निकट युवा संघ दमकका सचिव कमलप्रसाद गैरेले पनि एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
केपी ओलीको क्षेत्रमा युवा संघका कार्यकर्ताले धमाधम राजिनामा दिइरहेका छन् ।
अध्यक्ष र उपाध्यक्षले पनि आज राजिनामा दिएर बालेनलाई सघाउने बाचा गरिसकेका छन् ।


