दमकमा युवा संघ अध्यक्षमा सुदिप फागो
झापा । झापाको दमक युवा संघको अध्यक्षमा सुदिप फागो चयन भएका छन् ।
दमक युवा संघको पदाधिकारीले राजिनामा दिएको केही समयमै दमकका युवा सुदिप फागोको अध्यक्षतामा युवा संघले नया कमिटी घोषणा गरेकाे छ ।