पाँचथरमा ठूलो परिमाणको मदिरा सहित एक जना पक्राउ
पांचथर । पाँचथरमा ठूलो परिमाणको मदिरासहित एक जना पक्राउ परेका छन् ।
भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।