राजीनामा दिएको एक दिनमै पार्टीमा फर्किए युवा संघ दमकका सचिव गैरे
झापा । राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको सचिव कमल गैरे राजीनामा दिएको एक दिनमै पार्टीमा फर्किएका छन् ।
हिजो राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको सचिव पद छोडेको घोषणा गरेका गैरेले आज पुनः पार्टीमै फर्किएको बताएका छन्।


