शिवालय मन्दिर छेउमा ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दुर्घटना
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
बुद्धशान्ति–१ शिवालय मन्दिर छेउमा ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
बुद्धशान्ति–१ शिवालय मन्दिर छेउमा ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।