हर्क साम्पाङको नेतृत्व श्रम संस्कृति पार्टीले गर्यो प्रगतिशील लोकतान्त्रिक पार्टीसँग गठबन्धन

सुनसरी । आफ्नै घोषणा र अडानबाट ब्याक हुँदै हर्क साम्पाङले चुनावमा गठबन्धन गरेका छन् ।

हर्क नेतृत्व श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्रमा गठबन्धन हुने पक्का भएको छ ।

कुनै दल र समुहसँग अहिले र पछि कहिल्यै गठबन्धन नगर्ने अडान लिँदै आएका हर्कले चुनाव जित्ने रणनीतिका साथ भाजपुर र सुनसरी निर्वाचन क्षेत्र-१ मा गठबन्धन गरेका हुन् ।

सुदन किराती नेतृत्व प्रगतिशील लोकतान्त्रिक पार्टीले श्रम संस्कृति पार्टीबाट भोजपुरमा उम्मेदवार बनेका ध्रुव राई र सुनसरी-१ मा उम्मेदवार रहेका हर्क साम्पाङलाई सहयोग गर्ने भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।