रास्वपा नेता बालेन शाह धनकुटा आउंदै

धनकुटा,९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता बालेन शाह धनकुटा आउने भएका छन् ।

नेता शाह आजै बसन्तपुरबाट बाइक र्याली सहित धनकुटा आइपुग्ने रास्वपा रेपिड एक्शन टीम धनकुटाका संयोजक दर्शन थापाले जानकारी दिए ।

भोलि माघ १० गते दिनको २: ३० बजे धनकुटामा शान्तिपूर्ण र्याली सहित बजार परिक्रमा गरिने पनि संयोजक थापाले बताए ।

नेता बालेन झापा ५ बाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार समेत हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।