इलामको फिक्कलमा हायस गाडीले दियो अटो र स्कुटीलाई ठक्कर
इलाम । इलामको फिक्कल चोक बजारमा हायस गाडीले अटो र स्कुटीलाई ठक्कर दिएको छ।
दुर्घटनामा सबै सामान्य रहेको जनाइएको छ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।
इलाम । इलामको फिक्कल चोक बजारमा हायस गाडीले अटो र स्कुटीलाई ठक्कर दिएको छ।
दुर्घटनामा सबै सामान्य रहेको जनाइएको छ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।