कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा हुंदै
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको छ ।
आइतबार कोशी प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा कोशी प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार कोशी प्रदेशमा ३५९ मतदाता रहेका छन्।


