धनकुटामा आम जनता पार्टीका जिल्ला अध्यक्ष नै रास्वपा प्रबेश
धनकुटा । धनकुटामा आम जनता पार्टीका जिल्ला अध्यक्ष नै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रबेश गरेका छन् ।
अध्यक्ष पुष्प बहादुर पाण्डेले आजपा त्यागेर रास्वपामा प्रबेश गरेको रास्वपा पाख्रीबास नगर कमिटी संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।


