धनकुटामा पिकअप दुर्घटना,४ जना घाइते(नामावली सहित)

धनकुटा,७ चैत । धनकुटामा पिकअप दुर्घटना हुंदा ४ जना घाइते भएका छन् ।

आज दिउंसो जिल्लाको सहिदभूमि गाउंपालिका ३ ढोडे स्थित भित्रि सडक खण्डमा गुर्धुमबाट पञ्चकंन्या तर्फ जांगै गरेको अन्गाजी २१ को पुर्ण राईले चलाएको को १ ज २२९५ नं. पिकअप आफै अनियत्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा चालक सहिदभुमि गापा १ बस्ने वर्ष २१ को पुर्ण राई , ३५ बर्षिया मिना तामाङ ,१६ बर्षिय अमित राई र १६ बर्षिय अबिन राई रहेका छन् ।

घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,हिले प्राइबेट मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।