धनकुटामा अनुगमन समितिद्वारा विभिन्न स्थानमा सञ्चालन भइरहेका ढुङ्गाखानी तथा नदीजन्य पदार्थ उत्खनन क्षेत्रको अनुगमन

धनकुटा । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले विभिन्न स्थानमा सञ्चालन भइरहेका ढुङ्गाखानी तथा नदीजन्य पदार्थ उत्खनन क्षेत्रको अनुगमन गरेको छ ।

समितिका पदाधिकारीहरूले शहिदभूमि गाउँपालिका–७ मा रहेको ढुङ्गाखानी तथा धनकुटा नगरपालिका–९ स्थित खंशुवा खोलाको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उत्खनन कार्यको अवस्था, मापदण्ड पालना तथा वातावरणीय प्रभावबारे निरीक्षण गरिएको जनाइएको छ । समितिले सम्बन्धित पक्षलाई कानुनी प्रावधान र तोकिएका मापदण्डअनुसार कार्य सञ्चालन गर्न निर्देशनसमेत दिएको बताइएको छ ।

अनुगमन कार्य समितिका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।