धनकुटाको महालक्ष्मीमा श्रम संस्कृति पार्टीको नगर कार्य समिति गठन,अध्यक्षमा गोकर्ण सुब्बा

धनकुटा,जेठ ९ । श्रम संस्कृति पार्टीले धनकुटाको महालक्ष्मी नगरपालिका मा नगर संगठन विस्तार सम्पन्न गरेको छ । गत जेठ ८ गते सम्पन्न कार्यक्रम मार्फत गोकर्ण तुम्बाको अध्यक्षतामा नगर कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा विष्णु भक्त लिखा, सचिवमा मौशमी थापा मगर र कुलबहादुर श्रेष्ठ चयन भएका छन् । सचिवमा टेकेन्द्र तुम्बा, सहसचिवमा इशा राना मगर,कोषाध्यक्षमा नमा याम्फु र सहकोषाध्यक्षमा भीमबहादुर विक चयन भएका छम् ।

त्यस्तै प्रबक्ता नरमाया समाल र सह प्रवक्तामा भाईकाजी विक सदस्यहरुमा फुङ लामु शेर्पा, भोला मान , माला तुम्बा, प्रकाश आले, सोबतमान आले मगर, मनसुन लामा, राहुल माहेन लिखा लगायत चयन गरिएको जनाइएको छ ।

त्यसैगरि अमृत लुङ्गेली मगर, मिलन तुम्बा, प्रेमबहादुर ताम्ली साथै कुमारी थापा,मिलन तुम्बा,ललिन्द्र तुम्बा, विमला राना मगर, सुजा, कविता र जेमिला विक लगायतलाई सल्लाहकार तथा सदस्यको जिम्मेवारी दिइएको छ ।

श्रम संस्कृति पार्टी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममार्फत स्थानीय तहमा पार्टी संगठन विस्तार तथा श्रमिक वर्गको हकहितका विषयलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्य राखिएको बताइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।