धनकुटाबाट भरुवा बन्दुक सहित एक युवक पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–९ खुलाल टोलबाट प्रहरीले एक नाले भरुवा बन्दुकसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जेठ २० गते बिहान ३ः४० बजे अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २३ वर्षीय विजय राईलाई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनापछि राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेकाको जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।