एमालेको संसदीय दल र सचिवालयका बैठक आज बस्दै

काठमाडौं, ९ असार। नेकपा एमालेको संसदीय दल र केन्द्रिय सचिवालयको बैठक बस्दैँछ ।

 

उपाध्यक्ष बिष्णु पौडेललाई सम्पत्ति शुद्दीकरण मुद्दामा हिजो सुर्खेतवाट पक्राउ गरे पछि दल र सचिवालयको बैठक बोलाईएको हो । 

 

जसअनुसार संसदीय दलको बैठक आज  दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय, च्यासल ललितपुरमा बस्दैँछ भने केन्द्रीय सचिवालय बैठक आजै साँझ ६ः००बजे, अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु, भक्तपुरमा बस्नेछ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖