रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुंदै

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरू हुदैँछ।

 

गत असार ७ गते देखी सुरू भएको महाधिवेसनको बन्द सत्र लम्बिए पछि आज बल्ल मतदान सुरू भएको हो ।

हिजो साँझ मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रकिया सुरू भएको थियो, उम्मेदवारी दर्ता, नामावली प्रकाशन, उम्मेदवारको दावी बिरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै आजवाट मतदान सुरू भएको हो ।

 

आजको मतदानको पहिलो चरणमा सभापति र केन्द्रिय सदस्यका लागि हुने केन्द्रिय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए पनि सभापतिमा भने रवि लामिछाने हिजाे राती नै निर्विराेध निर्वाचित भइसकेका छन । बुधवार बिहान ९ बजे देखी केन्द्रिय सदस्यका लागि मात्रै मतदान हुनेछ । उनका अनुसार थप पदाधिकारीका लागि भने दोस्रो चरणको निर्वाचन गरिनेछ, सभापति र केन्द्रिय सदस्यको मतगणना सुरू भए पछि मात्रै त्यसका बारेमा सार्बजनिक सुचना जारी गरिने भएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।