साउन ३ गतेसम्म कांग्रेसको क्रियाशिल सदस्यता नविकरण गर्न पाउने

काठमाडौं, २१ असार । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समयसिमा पुन थप भएको छ।

 

कांग्रेसका अनुसार आगामी साउन ३ गतेसम्म थप गरिएकाले सो समयसिमा भित्र सदस्यता नविकरणमा गर्न पाइनेछ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो ।

 

यसअघि नयाँ सदस्यता असार २० सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । 

 

कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।