नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुहोस्ः सञ्चारमन्त्री

 

काठमाडौं, ६ साउन । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिन  मन्त्रालयका कर्मचारीलाई स्पष्ट कार्यदिशा दिएका छन् ।

मन्त्रालयमा प्राप्त हुने फाइल एक दिनभित्रै र अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल अधिकतम पाँच दिनभित्र टुङ्ग्याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउन ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गरिएको छ।

साथै, चालु आर्थिक वर्षमै आमसञ्चार र मिडिया काउन्सिलसहित ६ वटा विधेयक सङ्घीय संसद्मा पेश गर्ने लक्ष्यका साथ बजेट कार्यान्वयन, कानुन निर्माण तथा प्रशासनिक सुधारलाई थप नतिजामुखी बनाउन दैनिक देखि मासिक समीक्षा र जिम्मेवारी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖