मेरो कारण संघीयता खारेज हुन्नः प्रधानमन्त्री शाह

काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताका बारेमा आफु प्रस्ट रहेको बताएका छन् ।

आफु संघीयता बिरोधी भएको भन्ने कुरा कल्पनासमेत नगर्नका लागि आग्रह गरेका प्रधानमन्त्री शाहले संघीयतामाथी सरकारवाट कुनै खतरा नभएको पनि बताएका छन् ।

‘प्रधानमन्त्रीले आज आफु संघीयता बिरोधी नभएको प्रस्ट पार्दै आफ्नो सरकारका कारण संघीयता खारेज नहुने पनि बताउनु भयो,’ प्रधानमन्त्री शाहसँग भेटघाट गर्न पुगेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

उनका अनुसार सुनसरी, देवानगञ्जलगायतका स्थानमा भएका अप्रिय घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्दता पनि प्रधानमन्त्री शाहले गरेको अध्यक्ष महतोले जानकारी दिए। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।