गृहमन्त्री सुधन गुरुङ मृतक परिवार भेटन लागे सिरहातर्फ

विराटनगर, १५ साउन। गृहमन्त्री सुधन गुरुङ सिरहा तर्फ प्रस्थान गरेका छन। 

हिजो रातभर देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग भेटघाट गरेर राती ७ बुँदे सहमति गरेका गुरूङ आज दिउसो भने सिरहा प्रस्थान गरेका हुन् । रातभरी धपेडी र निंन्द्राका कारण बिहान साढे ६ बजे प्रदेश प्रहरी कार्यालय, कोशी फर्केका थिए ।

 

हिजोको सहमति पछि आज शव बुझ्ने सहमति जनाए पनि सिरहा घटनाका मृतकको परिवारसँग पनि गृहमन्त्रीले सहमति गर्नुपर्ने अडानमा रहेका छन ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी उपरीक्षक सुमन तिम्सनाले गृहमन्त्री गुरूङले अब सिरहाका मृतकका परिवारसँग भेटघाट गर्नेछन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।