तराइ मधेस केन्द्रित सहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

काठमाडौं, २३ साउन । तराई मधेश केन्द्रित दलसँग जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टी पनि एक ठाउँमा उभिएको छ । 

 

आज काठमाडौंमा ‘अग्रगामी मोर्चा’ नामक गठबन्धनको औपचारिक घोषणा कार्यक्रममा प्रलोपा पनि जोडिएको हो ।

 

जनता समाजवादी पार्टी (जसपा), आम जनता पार्टी (आजपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित ७ साना दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरिरहेका छन । काठमाडौं ब्यांक्वेट, थापागाउँमा आयोजित कार्यक्रममा नेताहरूले सम्बोधन गरिरहेका छन ।

मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायतका दलका शिर्षा नेताहरू सहभागी रहेका छन्।

 

मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।