रास्वपाको प्रवक्तामा जगदिश खरेल
काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामा जगदीश खरेल मनोनित भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा नमितत यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।

