चीनतर्फ पहिरोले जमेको ताल फुट्यो, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ र त्यसपछि पानीको सतह बढ्न थालेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी परियारले ताल फुटेको भन्ने सूचना आएको र पानीको सतह बढ्न थालेको बताएका छन् ।

चीनतर्फ आगामी तीन दिनसम्म ठूलो पानी पर्ने सूचना बिहीबार नै प्राप्त भइसकेको उनको भनाइ छ।

तीन दिन पानी पर्ने सूचना हिजै आएको र पानीको सहत बढ्न थालेपछि रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।