भारतीय र नेपाली टाेली मिलेर टनेलमा फसेकाका उद्दार कार्य जारी (फाेटाे फिचर)
काठमाडाैं, १५ भदाैं । भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्यो।
उक्त टोलीले नेपाली सेनासँगको घनिष्ठ समन्वयमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनेछ।







