भोटेकोशी बाढी: १ हजार १२७ जनाको शव फेला, ४८ सय ५८ अझै बेपत्ता

काठमाडौं, १७ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी मृत्यु भएका १ हजार १२७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ४ हजार ८५८ जना नागरिक अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजतलासका लागि ७ हजार ९१२ जना नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६ हजार ५४१ जनाको सकुशल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।