भदौं २४ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं, १८ भदौं । प्रतिनिधिसभाको बैठक एक सातासम्म स्थगित हुने भएको छ।
प्रतिनिधिसभाको सभामुख डोलप्रसाद अर्यालले भदौं १४ गते बुधवार १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।