भारतले गणतन्त्र दिवस मनाउने क्रममा जे देखियो – हेर्नुहोस् भिडियो
भारतले आज उनन्सत्तरी औं गणतन्त्र दिवस मनाउदै छ । यस अवसरमा ‘आसियान’सम्बद्ध १० मुलुकका नेताहरुलाई मुख्य अतिथिको रुपमा गणतन्त्र दिवश समारोहमा सहभागी गराइएको छ । समारोहमा भारतीय फौजको सैन्य कौसल तथा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । समारोहको अवशरमा मार्चपास गर्ने भारतीय सैनिकले ‘आशियान’को झण्डासमेत प्रदर्शन गर्ने कार्यक्रम रहेको सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न भारतीय राज्य, मन्त्रालय तथा सञ्चार क्षेत्रका समुहहरुले २३ भन्दा बढी प्रकारका झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिइएको छ ।
https://youtu.be/d1tB1ZDXU1Q
https://youtu.be/4G7BYsNiP_o


