धनकुटाका अभिकर्ताहरुलाई बीमा सम्बन्धि तालिम

धनकुटा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी प्रालिले धनकुटाका अभिकर्ताहरुलाई बीमा सम्बन्धि तालिम दिएको छ ।

धनकुटा स्थित हिले शाखाको आयोजनामा सन्चालित उक्त १ दिन तालिममा प्रालिमा आवद्ध २१ नयाँ अभिकर्तालाई तालिम दिईएको शाखा प्रमुख लोका रिजालले बताए ।

उक्त तालिममा बिराटनगर शाखाका प्रमुख जितेन्द्र सुबेदी र ईटहरी उप–शाखाका अन्डर राईटिङ्ग रोशन निरौलाले प्रशिक्षण दिएका थिए ।

तालिममा प्रालिद्वारा सन्चालित गुराँस सावधिक जीवन बीमा, अग्रिम जीवन बीमा, बाल सुरक्षा बीमा, बैदेशीक रोजगार लगाएतका ११ प्रकारका बीमाका बारेमा तालिम दिएको प्रशिक्षक सुबेदीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।