अमेरिकाको पूर्वी क्षेत्रमा भीषण आँधी, कम्तीमा ६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

एजेन्सी, फागुन १९ । अमेरिकाको पूर्वी क्षेत्रमा आएको भीषण आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ भने कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

१० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बन्चित भएका छन् । रेलसेवा प्रभावित भएको छ ।

भारी वर्षा र हुरीका कारण २६ सयभन्दा बढी हवाई उडान रद्द गरिएको छ ।

बोस्नटको तटीय सडकमा समुद्रको पानी पसेको छ । भर्जिनियाका गर्भनरले आपकालीन अवस्थाको घोषणा गरेका छन् ।

उता, न्यूयोर्कको उत्तरी र पश्चिमी क्षेत्रमा ३० सेन्टिमिटरसम्मको हिमपात भएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖