सुसाशन आजको आश्यकता : प्रजिअ उप्रेती

धनकुटा खबर । धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले धनकुटामा सुशासनको अबस्था सामान्य रहेको बताएका छन् ।

धनकुटामा विकास संचार समाजले आयोजना गरेको २ दिने पत्रकारीता तालिममा प्रशिक्षण दिदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले यस्तो बताएका हुन् ।

जिल्लामा शान्ती सुरक्षाको अबस्था सामान्य अबस्थामा रहेको भन्दै न्यायीक क्षेत्रमा धनकुटामा राम्रो अबस्था रहेको बताए । नयाँ संरचनामा जनतालाई परिवर्तनको महशुस हुने गरी कर्मचारले सेबा दिनुपर्ने बताए ।

जिल्ला प्रसासन मार्फत दुर दराज र पिछडीएका क्षेत्रका नागरीक लाई सुविधा दिन प्रत्तेक ४ महिनामा घुम्ती सेवा जनता लाई दिदै आएको जानकारी दिए । जनताका सेबकले जनताको काममा ठिलासुस्ती गर्न नहुने भन्दै सुसासन आजको आवस्यता रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।