बजेट थप भएपछि हिले स्थित रत्न षडेश्वर शिवालय मन्दिर पूनःनिर्माणमा निरन्तरता

धनकुटा खवर । धनकुटा नगरपालिका १ हिले स्थितको धार्मिक स्थल रत्न षडेश्वर शिवालय मन्दिर पूनःनिर्माणको कामले निरन्तरता पाएको छ ।

यसअघि धनकुटा नगरपालिकावाट मन्दिरलाई प्राप्त १० लाख वजेटको लागतमा पूनः निर्माण गरिदै गरेको यो मन्दिरको लागि फेरी १५ लाख वजेट थप भएपछि पूनःनिर्माणको कामले निरन्तरता पाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मदन मैनालीले जानकारी दिनुभयो ।

मन्दिर पूनः निर्माणको काम अन्र्तगत हाल मूर्ति रहेको जमिन तहमा आकर्षक हल वनाईने र मूर्तिलाई पहिलाको भन्दा माथि वा भवनको दोश्रो तलामा राखिने गरी काम भईरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।