नेपालको सबै भन्दा सफा शहर धनकुटा नगरभरी फुलबारी !

धनकुटा । नेपालको सबै भन्दा सफा शहर धनकुटा बजार हो । धनकुटा नगरपालिकाले नगर र काशी राजमार्गका खाली जमिनमा फुलबारी बनाउन शुरु गरेको छ ।

हाल हिले धनकुटा सडक खण्ड र धनकुटा बस पार्क लगाएतका बिभिन्न खाली क्षेत्रहरुमा पार्क र फलबारी दिेख्न सकिन्छ । सफा शहरको उपाधी कायम राख्न र आन्तिरीक तथा बाहिरी पर्यटकहरुलाई आकर्षित गर्न यस्तो कामको थालनी गरिएको नगरका प्रवक्ता जमशेर राईले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरको पर्यटन बिकास गर्न चुलिवन पार्क, घुमाउने चौतारा, श्री पन्चमी पार्क,ग्रिन पार्क, शिव पार्वती पार्क तथा सल्लेरी लगाएतका क्षेत्रहरुमा काम गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖