अब धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका उपभोक्ताहरुले गुणस्ततरयुक्त खाद्य वस्तुहरु उपभोग गर्न पाउने

धनकुटामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको उद्घाटन

धनकुटा खबर । धनकुटामा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको उद्घाटन गरिएको छ ।

प्रदेश सभाका संसद निरन राइले एक कार्यक्रमका विच उक्त कार्यालयको उद्याटन गर्नु भएको हो । कार्यालयको उद्य्घाटन गर्दै प्रदेश सभा सदस्य निरन राईले यो कार्यलय स्थापनासगै यस कार्यालयको कार्यक्षेत्र भित्र रहेका धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका उपभोक्ताहरुले गुणस्ततरयुक्त खाद्य वस्तुहरु उपभोग गर्न पाउनेमा आफु ढुक्क रहेको बताउनुभयो ।

उक्त कार्यलयका निमीत्त प्रमुख शिवशंकर मिश्रले कर्मचारी अभावको बावजुद पनि धनकुटाबासीको सहयोगले गर्दा कार्यलय स्थापना गर्न सफलभएकोमा खुशि व्यक्त गर्नु भयो । उहाले कार्यलयबाट दिने सेवाप्रवाहमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।