चैतन्य मिश्र भन्छन् : नेपाल देश नरहन पनि सक्छ !

काठमाडौं, भदौ २८ । प्राध्यापक चैतन्य मिश्र नेपालका अग्रणी समाजशास्त्री हुन्।

नेपाली समाज, नेपालको आधुनिक राजनीति र मार्क्सवाद विषयक बौद्धिक विमर्शमा झन्डै चार दशकदेखि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ।

हालै उनको नेपाली भाषाको तेस्रो पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ प्रकाशन गरेका छन्।

यसै विषयमा प्राध्यापक मिश्रसँग संगीत र दीपक सापकोटाले लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिका(झन् नयाँ)मा छापिएको छ। त्यसको थोरै अंश :

तपाईंले कितामा पनि संकेतमा ‘यो देश रहन्छ/रहन्न भन्न सकिन्न’ लेख्नुभएको छ। नेपाल रहन्न कि भन्ने शंका कुन पृष्ठभूमिका आधारमा गर्नुभएको हो?

केही कुरा पनि स्थानयी हुँदेन। भारतमा पाँच सयभन्दा बढी राज्य थिए, कहाँ बिलाए तिनीहरू? पछिल्लो कस्मिरसम्म आइपुग्दा ती सबै भारतमै बिलाए, नामेट भए। त्यस्तै थोरै देशमध्ये नेपाल बच्यो। यो हामीले गर्व गर्ने कुरा हो। यसले केही जिम्मेवारी दिन्छ। त्यो वहन गर्ने कुरा पनि हो।

तर ‘हामी नरहन सक्छौं है’ भन्ने कुराले त्यो चेत खुल्छ। यस्तो भन्दा मानिसलाई ‘यो देशलाई अपहेलन गरेको, भन्नै नहुने, सोच्नै नहुने कुरा’ जस्तो लाग्छ। तर संसारैभरि उथलपुथल त हुन्छ। विश्वको इतिहास हेर्ने हो भने यस्तो धेरै भएको देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖